• ४ साउन २०८३, सोमबार
  • १:१८ बिहान

ब्युरो ईन्चार्ज माईला पक्राउको बिरोधमा विप्लवद्धारा बन्दको घोषणा (विज्ञप्तिसहित)

प्रकाशित मिति

२०७६ श्रावण १२ गते, आईतवार ०२:१६

भक्तपुर, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो ईन्चार्ज माईला लामा पक्राउको बिरोधमा उक्त पार्टीले बन्दको आवह्वान गरेको छ ।

नेकपाले यहीँ साउन १५ गते बाग्मति, नारायणी ब्युरो सहित जनकपुर ब्युरो अन्तर्गतका जिल्लामा बन्दको आवह्वान गरेको जनाएको छ । विद्रोही नेकपाले लामा सहित सम्पुर्ण नेता कार्यकर्ताको विना सर्त रिहाईको माग गरेको छ ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया