• ४ साउन २०८३, सोमबार
  • ७:३९ बेलुका

पल र आँचलको प्रेमिल केमेस्ट्री ‘नाचौँ छमछम’ सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति

२०७६ श्रावण १२ गते, आईतवार ०२:३१

भक्तपुर, मेलिना राई र कमल अधिकारीको स्वर रहेको गीत ‘नाचौँ छमछम’ सार्वजनिक भएको छ । हरि कटवालको शब्द रहेको गीतलाई कमलले नै कम्पोज र एरेन्ज गरेका हुन् । भिडियो सहित युट्युबमा रिलिज भएको गीतमा पल शाह र आँचल शर्मा फिचर्ड छन् ।

Kamana Sewa

प्रतिकृया