• २ असोज २०८३, शुक्रबार
  • ५ः३४ बेलुका

निर्मलालाई न्याय माग गर्दै माइतीघरमा प्रदर्शन

प्रकाशित मिति

२०७६ श्रावण ११ गते, शनिबार ०७:१६

काठमाडौं, कञ्चनपुरकि किशोरी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई पक्राउ र कारबाहीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन भएको छ । पन्तको बलात्कारपछि हत्या भएको वर्ष्दिन पुग्दा पनि अपराधी पत्ता नलागेको भन्दै विद्यार्थीहरुले प्रदर्शन तथा धर्ना दिएका हुन् ।

National Life

आपराधिक घटनमा सग्लनलाई पक्राउ गर्न नसकेको र गैर जिम्मेबार अभिब्यक्ति दिएको भन्दै प्रदर्शनमा सहभागीले गृहमन्त्री रामबहादुर थापाको राजीनामा समेत माग गरेका छन् । प्रदर्शनमा सहभागी विद्यार्थीहरुले सरकार विरुद्ध चर्को नारावाजी समेत गरेका थिए ।

प्रतिकृया