• ४ साउन २०८३, सोमबार
  • १:१९ बिहान

शंका र चिन्ता गर्नुपर्दैन, एकताको बाँकी काम अब छिट्टै टुंगिन्छ: नेता नेपाल

प्रकाशित मिति

२०७६ श्रावण ९ गते, बिहीबार ०२:०१

काठमाडौँ, पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले एकताको बाँकी कार्य छिट्टै टुंगिने बताउनु भएको छ । बिहीबार धुम्बाराहीमा कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले एकताबारे शंका नगर्न आग्रह गर्नु भएको छ ।

उहाँले भन्नुभयो, ‘एकता उचाइमा पुगेको छ, अब छिट्टै टुंगिन्छ’ उहाँले भन्नुभयो, ‘एकताले पार्टीलाई झन् मजबुत बनाएको छ । हामी त्यसको लागि लागि परिरहेका छौ । एकता टुंग्याउन ढिलाई हुँदा कतिपयले शंका समेत गरिरहेका छन् । चिन्ता गरिहेका छन् । शंका र चिन्ता गर्नुपर्दैन, एकताको बाँकी काम अब छिट्टै टुंगिन्छ ।’

Kamana Sewa

प्रतिकृया