• ४ साउन २०८३, सोमबार
  • ३:५१ बिहान

स्नातक तह प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

प्रकाशित मिति

२०७६ श्रावण ८ गते, बुधबार १०:१६

काठमाडौंः त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७६ सालमा सञ्चालन गरिने ४ वर्षे व्यवस्थापन, मानविकी, विज्ञान र शिक्षाशास्त्र संकाय र ३ वर्षे स्नातक तह प्रथम वर्षको व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र संकायको नियमित र प्राइभेट (पुरा र आंशिक) को परीक्षा तालिका आज सार्वजनिक गरेको छ ।

आगामी भाद्र २० गतेदेखि हुने परीक्षाको जानकारीका लागि तलको तालिका हेर्नुहोस् ।

Kamana Sewa

परीक्षा तालिकाः

Classic Tech Desktop

प्रतिकृया