तिज गीत ‘चिटिक्कै भाछु रे’ : सिन्धु मल्ल
प्रकाशित मिति
२०७६ श्रावण ८ गते, बुधबार १०:११
गायिका गायिका सिन्धु मल्लले झण्डै १० बर्षपछी नयाँ तिज गीत सार्वजनिक गरेकी छन् । उनको ‘चिटिक्कै भाछु रे’ तीज गीतमा राज कुमार बगरको शब्द रहेको छ भने संगीत सुदम थापाको रहेको छ ।
सार्बजनिक चिटिक्कै भाछु रे को रिमेक गीतको भिडियोमा अहिलेकि चर्चित नायिका आचल शर्माले अभिनय गरेकी छिन् । भिडियोलाई शिव बिकले कोरियोग्राफी र निर्देशन गरेका छन् भने रामेश्वर कार्कीले छायांकन गरेका हुन् । गीतको भिडियोलाई सम्पादन सुप्रिम पराजुलीले गरेका छन्
Related
Recent News
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
- बिग्रिएका सडकको गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा
- करदाता प्रोत्साहन उपहारमा दुई जनाले जिते १०–१० लाख, ३१ जनालाई १ लाख
- दुई महिनामा सरकारको बजेट खर्च २ खर्ब नजिक, पुँजीगत खर्च १.७८ प्रतिशत मात्रै
- सिद्धार्थ बैंकले घोषणा गर्यो २० प्रतिशत लाभांश
- सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले घट्यो
- करदाता प्रोत्साहन उपहार कार्यक्रमको भदौको नतिजा आज सार्वजनिक हुँदै
- भोटेकोशी बाढीमा १ हजार ४०९ जनाको शव फेला, ४ हजार ८९ अझै बेपत्ता
- भोटेकोशी बाढी प्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग
- कृष्णभीरमा नयाँ ट्र्याक खुलेपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया