आइसीसीले लगायो जिम्बावे क्रिकेटमाथि प्रतिबन्ध
प्रकाशित मिति
२०७६ श्रावण ३ गते, शुक्रबार ०७:३०
काठमाडौं । जिम्बावे क्रिकेटमाथि अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले प्रतिबन्ध लगाएको छ । आइसीसीले तत्काल लागु हुने गरी जिम्बावेमाथि प्रतिबन्ध लगाएको जनाएको छ । लण्डनमा एक हप्तासम्म भएको आइसीसीको बोर्ड बैठकले जिम्बावे क्रिकेटलाई प्रतिबन्ध लगाएको हो । आइसीसीको आर्टिकल २.४ (सी) र (डी) अनुसार सरकारको हस्तक्षेप स्वीकार्य नहुने भन्दै आइसीसीले जिम्बावेमाथि कार्वाही गरेको हो ।
यसबाट जिम्बावे आइसीसीबाट प्राप्त हुने अनुदान, लगानी सबै रोकिएको छ । त्यसैगरी आइसीसीबाट हुने कुनै पनि प्रतियोगिता वा गतिविधिमा जिम्बावेलाई भागलिनबाट बञ्चित गरिएको छ । उसले अगष्टमा हुने महिला टी–२० विश्वकप छनोट क्रिकेट र अक्टोबरमा हुने पुरुष टी–२० विश्वकप छनोट क्रिकेटमा सहभागीता जनाउन नपाउने भएको छ ।
Related
Recent News
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
- उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
- राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया