• ५ साउन २०८३, मंगलबार
  • ८:३३ बिहान

धामीझाँक्रीको प्रोत्साहनका लागि बजेट

प्रकाशित मिति

२०७६ श्रावण ३ गते, शुक्रबार ०७:२०

हलेसी तुवाचुङ नगरपालिकाले धामीझाँक्रीको प्रोत्साहनका लागि बजेट विनियोजन गरेको छ । धामझाँक्रीको सहायतमा विभिन्न जातजातिको संस्कार, संस्कृति र रीतिरिवाज संरक्षण हुँदै आएको तथ्यतलाई ध्यानमा राखी नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।

विभिन्न जातजातिको मौलिक संस्कृति जोगाउन धामीझाँक्रीको महत्त्वपूर्ण योगदान रहेकाले प्रोत्साहनस्वरुप बजेट व्यवस्था गरिएको नगरपालिकाका प्रमुख इवन राईले बताए।

Kamana Sewa

नागरिक दैनिकबाट साभार

Classic Tech Desktop

प्रतिकृया