• २२ भदौ २०८३, सोमबार
  • १२ः५५ राती

(राप्रपा)का अध्यक्ष कमल थापा भुटानको थिम्पुतर्फ प्रस्थान

प्रकाशित मिति

२०७६ असार १६ गते, सोमबार ०३:३९

राष्ट्रिय जनता पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा साताव्यापी निजी भ्रमणको लागि भुटानको थिम्पुतर्फ प्रस्थान गरेका छन्।

National Life

आइतबार भुटान टेनिस फेडेरेसनले थिम्पुमा आयोजना गरेको ५ औं भारत-भुटान मैत्री टेनिस प्रतियोगितामा सहभागी हुन थापा त्यसतर्फ प्रस्थान गरेको प्रचार विभाग प्रमुख प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया