भक्तपुरका तीन विद्यालयलाई अन्तर्राष्ट्रिय अवार्ड
प्रकाशित मिति
२०७६ जेष्ठ १९ गते, आईतवार ११:५२
भारतको पंजाबमा सम्पन्न भएको इन्टरनेशल स्कुल अवार्डमा भक्तपुरका तीन विद्यालयले अन्तर्राष्ट्रिय अवार्ड पाउन सफल भएका छन् ।

भक्तपुर कौशलटारस्थितस्थित जनप्रेमी स्कुलले ‘बेस्ट प्रिस्कुल अफ द इएर’, गठ्ठाघरस्थित सिद्धार्थ विद्यापीठ स्कुलले ‘स्ट्यान्डएलोन स्कुल अफ द इएर’ र दधिकोटस्थित मोर्डन बोर्डिङ स्कुलले ‘बेस्ट टिचिङ एक्सिलेन्सी अवार्ड’ प्राप्त गरेका थिए । विश्वका ४१ देशका ९ हजार ६ सय ७३ वटा स्कुल सहभागि प्रतिस्पर्धामा २४१ वटा विद्यालयले उपाधि जितेका थिए ।

यो अवार्डले स्कुललाई थप जिम्मेवारी र चुनौती थपेको जनप्रेमी स्कुलका प्रिन्सिपल निलेश आचार्य बताउँछन् । उनले अब विद्यालयको शिक्षा विधी, भौतिक संरचना लगायतमा विशेष ध्यान दिने जानकारी दिनुभयो ।
सो अवार्ड प्रतियोगितामा नेपालबाट विभिन्न ७० वटा विद्यालयले नोमिनेशन गराएका थिए ।
Related
Recent News
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
- प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
- गरिमा चौधरी हत्या प्रकरण : १० आरोपितलाई अदालतले छाड्यो
- गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो
- प्रधानमन्त्री बालेन शाहले उद्योगी व्यवसायीसँग छलफल गर्दै
- बाढी प्रभावित उद्योगी व्यवसायीका लागि ५ वर्षसम्म कर छुट दिन एफएनसीसीआईको माग
- पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा
- सुनको मूल्य एकैदिन तोलामा ४ हजार ८ सय रुपैयाँले घट्यो
- सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर ड्याम बन्यो, तटीय बस्तीमा जोखिम
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया