• ३ साउन २०८३, आइतबार
  • ३:२८ बेलुका

रुखबाट लडेर एक ब्यक्तीको मृत्यु

प्रकाशित मिति

२०७६ जेष्ठ १९ गते, आईतवार ११:५८

संखुवासभा । सिलिचोङ गाउँपालिका–२ मा एक जनाको रुखबाट लडेर मृत्यु भएको भएको छ ।

घर नजिकै रहेको रुद्राक्षको बोटमा चढ्दै गर्दा दाङखिलाका ५१ वर्षीय धनशमशेर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Kamana Sewa

रुखबाट खसी घाइते भएका राईको उपचार क्रममा जिल्ला अस्पताल खाँदवारीमा शनिबार राति मृत्यु भएको हो ।

Classic Tech Desktop

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा खाँदबारीमा राखिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिकृया