• ४ साउन २०८३, सोमबार
  • १:५८ बिहान

नेकपाबाट पार्टि परित्याग गरि रा.प्र.पा मा प्रवेश

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार १०:४८

 

भक्तपुर ।
राष्ट्रिय प्रजातन्त्र पार्टि को विधान मुतावित बुधवार भक्तपुर जिल्ला क्षेत्र न २ को क्षेत्रिय कार्यसमितिलाई पूर्णगठन कार्यक्रम समापन भएको छ ।
जसमा भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं ७ मा रहनुभएको रा।प्र।पा का संस्थापक नेता र्धमराज थापाको अध्क्षयतामा २१ सदस्य कमिटि गठन भएको थियो ।

Kamana Sewa

पार्टिको विधान मुताबित ३ जना उपाध्यक्ष , १ सचिब र अन्य सदस्य रहि २१ समिति गठन भएको थियो । उपाध्यक्ष मा विकास खत्रि, भुपेन्द्र राउत र केदार खडका रहनुभउको थियो भने सचिबमा अनिल कार्की रहनुभएको छ ।

Classic Tech Desktop

यसैगरी सदस्यमा बिष्णु दुलाल, यादब बस्नेत, रामकुमार कासुला, कृष्ण बहादुर तामाङ्ग, सरोज खडका ,रविन्द्र ढुंगेल, जम्मुदिप खत्रि, सरोज मान्नधर, महेन्द्र बिष्ट, सुर्यबहादुर कार्की र रामहरी खडका लगायत २१ समिति गठन भएको हो ।

आज अभिषेक र्शमा नेकपा एमाले र दिवाकर थापा नेकपा मावोबादि बाट पार्टि परित्याग गरि राष्ट्रिय प्रजातन्त्र पार्टिमा प्रवेश गर्नु भएको थियो । रा।प्र।पा जिल्ला सभापति माधब खत्रिले गठन भएका समिति सदस्यहरुलाई शुभकामना तथा पार्टिमा प्रवेश भएका नँया साथिलाई बधाई दिदै दृढ रुपले अघि बढने प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रतिकृया