एक महिलाको बुटवल कोरोना अस्पतालमा मृत्यु
प्रकाशित मिति
२०७७ भाद्र १७ गते, बुधबार ११:३१
बुटवल, कपिलवस्तुकी एक कोरोना संक्रमित महिलाको कोरोना विषेश अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका वडा नंं. ११ की ६० वर्षीया महिलाको उपचारका क्रममा बुधबार (आज) बिहान मृत्यु भएको हो ।

कोरोना पोजेटिभ देखिएपछि भदौ ७ गते अस्पताल भर्ना भएकी उनको सोही दिनदेखि आइसियूमा राखेर उपचार भइरहेकोमा बुधबार बिहान ९ः१५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । संक्रमित महिलामा उच्च रक्तचापलगायत दीर्घ रोग रहेको र संक्रमणपछि ज्वरो आउनुका साथै श्वासप्रश्वासमा पनि समस्या देखिएको डा. गौतमले जानकारी दिए ।

Recent News
- शनिबार काठमाडौं–ललितपुरका ९८ स्थानमा ४ घण्टा विद्युत् कटौती हुने
- बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै
- घट्यो सुनचाँदीको मूल्य,तोला कति ?
- किन हुदैछ २२ दिन बन्द रसुवागढी जलविद्युत आयोजना ?
- मोटरसाइकल दुर्घटनामा परे हर्क साम्पाङ
- आइएमई खल्ती र भिजन कन्स आई क्लिनिकबीच छुट सम्बन्धी सम्झौता
- आज पनि वर्षा र चट्याङको सम्भावना, तराईमा तातो लहरको असर कायम
- आजदेखि एभरेष्ट कलरको आईपीओ खुला
- रवि फर्किँदै, खनाल भारत जाँदै: कूटनीतिक भेटघाटमा केन्द्रित
- परराष्ट्रमन्त्री शिशिर खनाल भोलिदेखि भारत भ्रमणमा
Crime
- सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ
- गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ, ‘सानुभाइ’ समेत नियन्त्रणमा
- काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना पक्राउ
- धनुषामा सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ
- मालपोत कार्यालय पर्सा प्रकरण : २ करोड ९३ लाख हिनामिना आरोपमा पाँच कर्मचारीविरुद्ध मुद्दा
Politics
- कांग्रेसका ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै गरे सदस्यता अद्यावधिक
- राप्रपामा ठूलो विभाजन, धवलशमशेर राणासहित १८३ नेता–कार्यकर्ताद्वारा पार्टी परित्याग
- एमालेको २ दिने कार्यशाला सम्पन्न हुँदै, ओलीले उद्घाटन गरेपछि शंकर पोखरेलले समापन गर्ने
- लामो अन्तरालपछि सार्वजनिक कार्यक्रममा फर्किए एमाले अध्यक्ष ओली
- हर्क साम्पाङका निकटस्थ निनाचन्द्र राईले छाडे श्रम संस्कृति पार्टी




प्रतिकृया