• २२ जेठ २०८३, शुक्रबार
  • १२:४७ बेलुका

घट्यो सुनचाँदीको मूल्य,तोला कति ?

प्रकाशित मिति

२०८३ जेष्ठ २२ गते, शुक्रबार ११:३३

२२ जेठ २०८३ काठमाडौं – आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार १०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार रुपैयाँले ओरालो लागेको हो ।

Kamana Sewa

यता, चाँदी तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला पाँच हजार २३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Classic Tech Desktop

प्रतिकृया