सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढ्यो
प्रकाशित मिति
२०८३ भाद्र १ गते, सोमबार ११:३७
१ भदौ २०८३ काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको हो।
बढेको मूल्यसँगै आज सुन प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ६० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ७७० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ७१० रुपैयाँ थियो।

Recent News
- मुहान हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
- क्लासिक टेक बन्यो नेपालको सबैभन्दा तीव्र गतिमा बढिरहेको इन्टरनेट सेवा प्रदायक
- कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण
- विश्व अंगदान दिवस भव्य रुपमा मनाइयो
- कामना सेवा बैंकको मोबाइल बैंकिङ ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’सँग जोडियो
- अब जीएसएम पोस्टपेड नामसारी गर्नका लागि आवश्यक सम्पूर्ण विवरण अनलाइनमार्फत भर्न सकिने
- सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढ्यो
- चुनावी वाचा सम्झाउँदा गृहमन्त्री गुरुङको जवाफ–पाँच वर्ष काम गर्न दिनुस्
- आजदेखि देशभरका म्यानपावर बन्द, वैदेशिक रोजगारीका सबै प्रक्रिया रोकिँदै
- आज नाग पञ्चमी, नागको पूजा गरी घरमा तस्वीर टाँसिँदै
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- विशेष महाधिवेशनको पक्षमा थिइनँ, अदालतबाट न्याय पाए पार्टी एकता हुन्छ : देउवा
- कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा पाँच प्रतिवेदनमाथि छलफल
- रास्वपाले सांसदलाई तेस्रोपटक प्रशिक्षण दिँदै
- कांग्रेसको राष्ट्रिय भेलाबारे शशांक र पूर्णबहादुरबीच छलफल
- कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरूलाई बोलाइयो




प्रतिकृया