पत्रकारलाई मास्क र सेनीटाईजर वितरण
प्रकाशित मिति
२०७७ बैशाख १८ गते, बिहीबार ०३:१३
भक्तपुर, भक्तपुर जिल्लाका क्रियाशील पत्रकारहरुलाई मास्क तथा सेनीटाइजर वितरण गरिएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश प्रचार प्रसार विभागमा चिनध्रुव प्रसाद घिमिरे र सदस्य आनन्द पुनले र वर्तमान अवस्थामा कोभिड १९ रोगबाट बच्न सर्जिकल मास्क ५० पिस प्रतिव्यक्ति र सेनेटाइजर प्रदान गर्नु भयो ।

चाईनिज संस्थाको सहयोगमा उक्त सुरक्षा सामाग्री प्रदान गरिएको संचारकर्मी आनन्दपुने जानकारी दिनुभयो । प्रेस संगठन भक्तपुरकी संयोजक कविता थापा, अग्रज पत्रकार गोपिकृष्ण ढुंगाना, विरेन चौलागाई, सागर गुरागाईं लगायतका पत्रकारहरुले वर्तमान अवस्थामा संचारकर्मीको भूमिका बारे धारणा राख्नु भयो । भक्तपुरको सल्लाघारीमा भएको उक्त सुरक्षा सामाग्री वितरण कार्यक्रममा २७ जना संचारकर्मी उपस्थित भएको जानकारी दिइएको छ ।
Related
Recent News
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया