• २१ भदौ २०८३, आइतबार
  • १०ः३२ बिहान

भद्रगोलको बेलासे कोरोनासंग लड्दै

प्रकाशित मिति

२०७७ बैशाख १८ गते, बिहीबार ०९:५६

 

National Life

काठमाडौं । हाँस्य टेलिश्रृंखला भद्रगोलका निर्माता तथा कलाकार सुवास कार्की (बेलासे) लण्डनमा कोरोनासँग लडिरहेका छन् ।

झण्डै २ वर्षदेखि लण्डनमा बस्दै आएका कार्की हालै कोरोना भाईरस कोभिड १९ बाट संक्रमित भएका हुन्। कोभिड १९ पुष्टी भएपछि सुवास हाल लण्डनस्थित निवासमै सेल्फ आइसुलेसनमा रहेको जनाइएको छ ।

Classic Tech Desktop

प्रतिकृया