नेप्सेमा झिनो वृद्धि, परिसूचक २६४२ अंकमा
प्रकाशित मिति
२०८३ श्रावण २७ गते, बुधबार ०३:१०
२७ साउन २०८३ काठमाडौं – साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। आज नेप्से परिसूचक ०.५५ अंकले बढेर २६४२.४० अंकमा कायम भएको हो।
यसदिन ३४८ वटा सूचीकृत कम्पनीको ८७ लाख १ हजार ९४४ कित्ता शेयर किनबेच भएको छ। कुल ३ अर्ब ५३ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। बुधबार कारोबारमा आएका १३ उपसूचकमध्ये पाँच उपसूचक बढेका छन् भने आठ उपसूचक घटेका छन्। अधिकांश उपसूचकमा गिरावट आए पनि नेप्से परिसूचक भने सामान्य अंकले उकालो लागेको हो।

कारोबार रकममा समेत अघिल्लो दिनको तुलनामा सामान्य उतारचढाव देखिएको छ। बजारमा खरिदबिक्री दबाब मिश्रित रहँदा नेप्से झिनो अंकले सकारात्मक बनेको हो।

Related
Recent News
- कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री बालेनलाई टर्कीका राष्ट्रपतिको निमन्त्रणा
- मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
- भेरी नदीमा जिप खस्यो, दुई जना बेपत्ता
- नेप्सेको सीईओका लागि ८ जनाको आवेदन, अब कार्ययोजना मूल्यांकन गरिने
- नेप्सेमा झिनो वृद्धि, परिसूचक २६४२ अंकमा
- स्वास्थ्य बीमामा औषधिको संख्या घट्यो, १८७ प्रकार हटाइयो
- नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
- नागरिक लगानी कोषका सहभागीलाई चितवनको मनकामना अस्पतालमा छुट
- रास्वपाले सांसदलाई तेस्रोपटक प्रशिक्षण दिँदै
- कांग्रेसको राष्ट्रिय भेलाबारे शशांक र पूर्णबहादुरबीच छलफल
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- रास्वपाले सांसदलाई तेस्रोपटक प्रशिक्षण दिँदै
- कांग्रेसको राष्ट्रिय भेलाबारे शशांक र पूर्णबहादुरबीच छलफल
- कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरूलाई बोलाइयो
- कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ३२ उपसमिति गठन गरी संयोजक तोकियो
- कांग्रेसद्वारा सरकारका १५ कमजोरी सार्वजनिक, सुशासनमा पूर्ण असफल




प्रतिकृया