नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रकाशित मिति
२०८३ श्रावण २७ गते, बुधबार १२:५२
काठमाडौ । कृषि विकास बैंक लिमिटेडले नाइमा मोबिलिटी एक्स्पो २०२६ लाई लक्षित गर्दै व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ ।
बैंकका अनुसार एक्स्पोका क्रममा नयाँ गाडी खरिद गर्ने ग्राहकले गाडी कर्जाको ब्याजमा लाग्ने प्रिमियम दर र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट पाउनेछन् ।गाडी खरिदका लागि कर्जा लिन इच्छुक ग्राहकले आफूलाई पायक पर्ने नजिकको कृषि विकास बैंकको शाखामा पुगेर आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ। आवश्यक कागजात पूरा गरेपछि बैंकले कर्जा स्वीकृतिपत्र तत्काल उपलब्ध गराउने जनाएको छ ।
बैंकले यो योजनाबाट एक्स्पोमा नयाँ गाडी खरिद गर्न चाहने ग्राहकलाई सहज र छिटो कर्जा सुविधा उपलब्ध गराउने उद्देश्य राखेको जनाएको छ।
Related
Recent News
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- आज राति १२ बजेदेखि सङ्घीय संसद्को चालू अधिवेशन अन्त्य
- यस्तो छ आजको मौसम
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- नापी कार्यालय कलंकीका सर्वेक्षकविरुद्ध ४ करोड ७४ लाखको भ्रष्टाचार मुद्दा
- अब नेपाल टेलिकमको एनटीटीभी टेलिभिजन सेवा भर्चुअल सेट–टप बक्समार्फत् हेर्न लिन सकिने
- संघीय निजामती सेवामा सूचना प्रविधि सेवा थप गर्ने प्रस्ताव
- तातोपानी नाका सञ्चालनका लागि नेपाल–चीन अधिकारीद्वारा स्थलगत निरीक्षण
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क








प्रतिकृया