सुनसरी गोलीकाण्डमा राप्रपाको प्रश्न– गोली कसको आदेशमा चल्यो?
प्रकाशित मिति
२०८३ श्रावण १४ गते, बिहीबार १२:३५
१४ साउन २०८३ काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्वु ओलीले सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनाबारे सरकारसँग स्पष्ट जवाफ माग गरेकी छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले घटनामा ओमप्रकाश मेहताको मृत्यु भएको र दर्जनौँ नागरिक घाइते भएको उल्लेख गर्दै नागरिकमाथि गोली चलाउने आदेश कसले दिएको हो भन्ने विषय सार्वजनिक गर्न माग गरिन्।

सांसद ओलीले शान्तिपूर्ण समाजमा नागरिकमाथि गोली प्रहार हुनु लोकतान्त्रिक व्यवस्थाका लागि गम्भीर र लज्जास्पद घटना भएको बताइन्। उनले ‘सुनसरीको कप्तानगञ्जमा गोली कसले चलायो र कसको आदेशमा नागरिकमाथि हतियार प्रयोग गरियो?’ भन्ने प्रश्न उठाउँदै सरकारले घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने धारणा राखिन्।

Related
Recent News
- हिमपहिरोमा बेपत्ता नेपालीको खोजीमा पाकिस्तानसँग समन्वय जारी : परराष्ट्र मन्त्रालय
- शेयर बजारमा सुधार, नेप्से २६८५.५४ बिन्दुमा
- तनावबीच धार्मिक अगुवाको संयुक्त अपिल : संयम अपनाऔं, सामाजिक सद्भाव जोगाऔं
- मधेशका सांसदसँग प्रधानमन्त्रीको छलफल, प्रदेशलाई बलियो बनाउने प्रतिबद्धता
- मधेश–कोशीमा सुरक्षा निगरानी कडा, ड्रोनमार्फत अनुगमन तीव्र
- वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
- त्रिवि कार्यकारी परिषद्मा चार सदस्य नियुक्त
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- प्रदर्शन रोक्न धार्मिक अगुवासँग रविको संवाद
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल




प्रतिकृया