सुनको मूल्य फेरि बढ्यो
प्रकाशित मिति
२०८३ असार ३२ गते, बिहीबार १०:५८
३२ असार २०८३ काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनको मूल्य फेरि बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुनको भाउ प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ८५ रुपैयाँले वृद्धि हुँदै ४ हजार ३२५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारको मूल्य प्रवृत्तिअनुसार नेपाली बजारमा पनि सुन–चाँदीको मूल्यमा उतारचढाव भइरहेको व्यवसायीहरूले बताएका छन्।

Related
Recent News
- साउन १ देखि अनलाइनबाटै ड्राइभिङ लाइसेन्स आवेदन र नवीकरण, राष्ट्रिय परिचयपत्रबाट अटोफिल सुविधा
- न्यायपरिषद्को ठूलो निर्णय, उच्च र जिल्ला अदालतका २०७ न्यायाधीशको सरुवा
- मन्त्रिपरिषद्का ७ निर्णय: मिटरब्याज पीडितसँग वार्ता टोली गठनदेखि नयाँ सिक्का छाप्नेसम्म
- असारभित्र वर्गीकरण नगर्ने पालिकालाई झट्का, जग्गा कित्ताकाट रोकियो
- नेप्से हरियालीमा बन्द, आर्थिक वर्षको अन्तिम दिन ७.५० अंकको सुधार
- सांसदलाई फेरि स्वकीय सचिव सुविधा, मन्त्रिपरिषद्को निर्णय
- आर्थिक वर्ष सकिन एक दिन बाँकी, सरकारले उठायो १२.२४ खर्ब राजश्व
- प्रधानमन्त्री बालेन र गभर्नर पौडेलबीच भेट, अर्थतन्त्रदेखि सेयर बजारसम्म छलफल
- मिटरब्याज आन्दोलनले गठन गर्यो औपचारिक वार्ता टोली, लिखित सहमतिबिनै आन्दोलन नरोकिने अडान
- बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य, तर यी वर्गलाई छुट
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)




प्रतिकृया