नेप्सेमा दोहोरो दबाब, परिसूचक ३०.६० अंकले घट्दा सबै उपसूचक राताम्मे
प्रकाशित मिति
२०८३ असार २९ गते, सोमबार ०३:१७
२९असार २०८३ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको कारोबारमा ३०.६० अंकले घट्दै २५७०.१८ विन्दुमा झरेको छ। बजारमा व्यापक बिक्री दबाब देखिँदा १३ वटै उपसूचक राताम्मे भएका छन्।
आज सूचीकृत ३६८ कम्पनीका ४ करोड १७ लाख २५ हजार ३२३ कित्ता शेयर किनबेच हुँदा कुल ७ अर्ब ४६ करोड ८४ लाख १६ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

कारोबार भएका कम्पनीहरूमध्ये केवल २२ कम्पनीको शेयरमूल्य बढेको छ भने २४९ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी कम्पनीहरूको मूल्य स्थिर रहेको छ।

सबै उपसूचक ओरालो लाग्नुका साथै अधिकांश कम्पनीको शेयरमूल्यमा गिरावट देखिएकाले आजको कारोबारमा बजारमा नकारात्मक मनोविज्ञान हाबी भएको देखिएको छ।
Related
Recent News
- रसुवा बाढीमा मृत्यु हुनेको संख्या ३८९ पुग्यो, ४६६ घाइतेको उद्धार
- सरकारी कर्मचारीको तलबबाट विपद् उद्धार कोषमा रकम जम्मा गरिने
- चाँगुनारायण नगरपालिकाले बाढीपीडितका लागि ५० लाख ३५ हजार सहयोग गर्ने
- अस्पतालमा आफन्त खोज्दै रसुवा बाढीपीडित, अस्पतालबाहिर एउटै प्रश्न-मेरो मान्छे कहाँ छ?
- उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो
- बाढीमा मृत्यु भएकाको कानको मुन्द्रा थुत्ने दुई जना पक्राउ
- चीनको चेतावनी : नेपाल नजिकै ठूलो ताल बन्यो, बाँध फुट्ने खतरा
- रसुवा बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो
- एनएमबि बैंकका ४ कर्मचारी सम्पर्कविहीन
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया