नेप्से ६.११ अंकले सुधार, ८ अर्ब ४१ करोडभन्दा बढीको कारोबार
प्रकाशित मिति
२०८३ असार ३० गते, मंगलवार ०३:०७
३० असार २०८३ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ६.११ अंकले बढेर २,५७६.२९ बिन्दुमा पुगेको छ। आज ३८३ कम्पनीका १ करोड ८२ लाख ९३ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ८ अर्ब ४१ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।
कारोबारका क्रममा १३ मध्ये १२ उपसूचकमा हरियाली छाएको छ। वाणिज्य बैंक समूह ०.०९ प्रतिशत, विकास बैंक समूह ०.२९ प्रतिशत र फाइनान्स समूह ०.५१ प्रतिशतले बढेका छन्।

आज १६४ कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने १०१ कम्पनीको शेयर मूल्य घटेको छ। १० कम्पनीको शेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ।

Related
Recent News
- विपद्को चौथो दिन पनि त्रिशूली ३बीमा कार्यरतको अवस्था अज्ञात, परिवार भन्छन्– अब आश्वासन होइन, हामीलाई हाम्रो मान्छे चाहियो
- शव सड्न थालेपछि चितवनमा २ सय २९ अज्ञात शव गाड्ने निर्णय
- विपद्पछि चीनको साथः नेपाललाई २० लाख डलर नगद सहयोग
- बाढीले बगाएको बैंकको सेफ फुटाएर पैसा चोर्ने २९ जना पक्राउ, ९२ लाख बरामद
- रसुवा बाढी : मृत्यु हुनेको संख्या ६१६ पुग्यो, २ हजार ३०१ जनाको उद्धार
- ३६ घण्टामै विपद् कोषमा १ अर्ब ९१ करोडभन्दा बढी सहयोग
- भरतपुर अस्पतालमा शवको चाप, २४ फ्रिजरले धान्न सकेन
- भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा तीन दिन थप
- शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८औँ कलेजो प्रत्यारोपण सम्पन्न
- नापी कार्यालयका सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाखको भ्रष्टाचार मुद्दा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया