डेढ महिनापछि प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन, रवि लामिछानेसँगै सदन प्रवेश
प्रकाशित मिति
२०८३ असार ३० गते, मंगलवार ०१:५३
३० असार २०८३ काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) मंगलबार प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन् । असार ३० गते बसेको प्रतिनिधिसभा बैठक जारी रहँदा प्रधानमन्त्री शाह सदनमा प्रवेश गरेका हुन् ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि प्रधानमन्त्रीसँगै बैठकमा पुगेका छन् । गत जेठ १७ गते प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेपछि प्रधानमन्त्री बालेन पहिलोपटक सदनमा उपस्थित भएका हुन् ।

यसअघि विपक्षी दलहरूले प्रधानमन्त्री संसद्मा उपस्थित भएर आफ्ना अभिव्यक्ति र सरकारका कामबारे जवाफ दिनुपर्ने माग गर्दै आएका थिए । प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर संसद्मा पटक–पटक प्रश्न उठ्दै आएको थियो ।

Related
Recent News
- डीएनए नमुना सुरक्षित राखेर चितवनमा अज्ञात शव गाड्न थालियो
- रसुवा बाढी : त्रिशूली ‘ए’को सुरुङमा फसेकाको उद्धार प्रयास तीव्र
- विपद्को चौथो दिन पनि त्रिशूली ३बीमा कार्यरतको अवस्था अज्ञात, परिवार भन्छन्– अब आश्वासन होइन, हामीलाई हाम्रो मान्छे चाहियो
- शव सड्न थालेपछि चितवनमा २ सय २९ अज्ञात शव गाड्ने निर्णय
- विपद्पछि चीनको साथः नेपाललाई २० लाख डलर नगद सहयोग
- बाढीले बगाएको बैंकको सेफ फुटाएर पैसा चोर्ने २९ जना पक्राउ, ९२ लाख बरामद
- रसुवा बाढी : मृत्यु हुनेको संख्या ६१६ पुग्यो, २ हजार ३०१ जनाको उद्धार
- ३६ घण्टामै विपद् कोषमा १ अर्ब ९१ करोडभन्दा बढी सहयोग
- भरतपुर अस्पतालमा शवको चाप, २४ फ्रिजरले धान्न सकेन
- भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा तीन दिन थप
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया