नेप्से १६.५४ अंकले घट्यो, कारोबार कति ?
प्रकाशित मिति
२०८३ असार १५ गते, सोमबार ०३:१४
१५ असार २०८३ काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६.५४ अंकले घटेर २६३२.९६ बिन्दुमा कायम भएको छ। यस दिन ३५१ कम्पनीका ७६ लाख ९९ हजार कित्ता सेयर किनबेच हुँदा कुल २ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारमा सहभागी सबै १३ उपसमूहका परिसूचक ओरालो लागेका छन्। सबैभन्दा धेरै फाइनान्स समूह १.१३ प्रतिशत र होटल तथा पर्यटन समूह १.१४ प्रतिशतले घटेका छन्। आज २९ कम्पनीको सेयर मूल्य बढ्दा २४० कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

लगातार बजारमा बिक्री दबाब देखिएसँगै कारोबार रकमसमेत सीमित बनेको छ।

Related
Recent News
- त्रिविका आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन
- कालो सिसाविरुद्ध अभियान : गृहमन्त्रीले भने,मेरो गाडीको पनि हटाउनुस्
- धम्कीपूर्ण अभिव्यक्तिपछि कीर्तिपुर होल्डिङ सेन्टरबाट एक जना पक्राउ
- पाँच महिनापछि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा पुनः सुरु, पहिलो चरणमा ओपिडी मात्रै
- नेप्से १६.५४ अंकले घट्यो, कारोबार कति ?
- कोशी सरकारले स्वकीय सचिवको रोकिएको पारिश्रमिक नियमित गर्ने निर्णय
- पीसीएल नर्सिङमा थप २ हजार विद्यार्थी भर्ना हुने बाटो खुल्यो
- सम्पत्ति छानबिन आयोगमा विवरण बुझाउनेको संख्या ११ हजार नाघ्यो, दुई हजारभन्दा बढी उजुरी दर्ता
- सांसदका लागि संसदीय प्रक्रिया र नियमबारे दुईदिने अभिमुखीकरण
- सेयर बजारमा फैलिएको १% करको हल्ला गलत, सांसद ढकालले दिए स्पष्टीकरण




प्रतिकृया