रास्वपाको दोस्रो चरणको निर्वाचन आज ४ बजेदेखि
प्रकाशित मिति
२०८३ असार ११ गते, बिहीबार ०१:४७
११ असार २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो चरणको निर्वाचन प्रक्रिया आज दिउँसो ४ बजेदेखि सुरु हुने भएको छ। पहिलो चरणअन्तर्गत केन्द्रीय सदस्यहरूको मतदान सम्पन्न भइसकेको छ।
रास्वपाका नेता मनिष झाका अनुसार करिब ८० वटा बुथमार्फत झण्डै ३१०० मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको छ। पार्टीले महाधिवेशन प्रतिनिधिहरूको उत्साहजनक सहभागितालाई सकारात्मक रूपमा लिएको जनाएको छ।

दोस्रो चरणमा खुला उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र दुई महिला सहमहामन्त्री पदका लागि मतदान हुनेछ। सभापति रवि लामिछानेले निर्वाचन प्रक्रिया समयमै अघि बढाउन निर्देशन दिएको पनि पार्टीले जनाएको छ।

Related
Recent News
- मुख्यमन्त्री शाहले भोलि राजीनामा दिने
- राष्ट्रियसभा बैठक आज बस्दै, तीनवटा विधेयक कार्यसूचीमा
- यस्तो छ आजको मौसम
- मन्त्रिपरिषद्का ५ मुख्य निर्णय सार्वजनिक
- ब्याजदर घट्दा पनि कर्जाको माग बढेन, बैंकमा १४ खर्बसम्म सरप्लस
- चार जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय
- सडक दुर्घटना घटाउन सडक सुरक्षा र गुणस्तर सुधार गर्नुपर्नेमा अञ्जन श्रेष्ठको जोड
- हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
- सुरक्षा, न्याय र सुशासनको अवस्था नाजुक रहेको हर्कराज राईको आरोप
- नेप्से सामान्य बढ्यो, कारोबार ४ अर्ब नाघ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरूलाई बोलाइयो
- कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ३२ उपसमिति गठन गरी संयोजक तोकियो
- कांग्रेसद्वारा सरकारका १५ कमजोरी सार्वजनिक, सुशासनमा पूर्ण असफल
- भोलि किन बोलायो राप्रपाले केन्द्रीय कार्यसम्पादन समिति बैठक ?
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो




प्रतिकृया