क्रोएसियाको कठिन जित, पानामा विश्वकपबाट बाहिरियो
प्रकाशित मिति
२०८३ असार १० गते, बुधबार १०:४८
१० असार २०८३ काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा क्रोएसियाले पानामालाई १–० ले पराजित गर्दै नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ।
क्यानडाको टोरन्टो स्टेडियममा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा आन्ते बुडिमिरको निर्णायक गोलमा क्रोएसियाले महत्वपूर्ण तीन अंक हात पारेको हो। पहिलो खेलमा इंग्ल्याण्डसँग पराजित भएको क्रोएसियाले यो जितसँगै समूहमा ३ अंक जोडेको छ।

खेलको ५३औँ मिनेटमा जोसिप स्टानिसिचको क्रसमा बुडिमिरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि थप गोल हुन नसक्दा सोही गोल नै निर्णायक बन्यो। यस खेलसँगै क्रोएसियाका कप्तान लुका मोड्रिचले आफ्नो २००औँ अन्तर्राष्ट्रिय खेल खेलेर ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।

लगातार दोस्रो हार बेहोरेको पानामा भने समूह चरणबाटै बाहिरिने टोलीमध्ये एक बनेको छ।
Related
Recent News
- बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
- ११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८४५ विद्युतीय सवारी आयात
- दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
- कांग्रेसले सार्वजनिक गर्यो क्रियाशील सदस्यता व्यवस्थापनको नयाँ कार्यतालिका
- बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
- आज घट्यो सुनको मूल्य
- क्रोएसियाको कठिन जित, पानामा विश्वकपबाट बाहिरियो
- वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?
- विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाटै मतदान गर्न पाउने
- रास्वपा महाधिवेशनमा आज मतदान, ८० ईभीएमबाट मत खसालिने
Crime
Politics
- कांग्रेसले सार्वजनिक गर्यो क्रियाशील सदस्यता व्यवस्थापनको नयाँ कार्यतालिका
- विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाटै मतदान गर्न पाउने
- रास्वपाको प्रथम महाधिवेशनमा आज मतदान, ९९ केन्द्रीय सदस्य चयन हुँदै
- रास्वपाको बन्दसत्र सुरु, आज प्रतिवेदनमाथि घनीभूत छलफल र निर्वाचन तालिका सार्वजनिक हुने
- उपाध्यक्ष पौडेल पक्राउपछि एमालेको आपत्कालीन बैठक, ओली पनि सहभागी




प्रतिकृया