• १३ असोज २०८३, मंगलबार
  • ९ः२८ राती

आज घट्यो सुनको मूल्य

प्रकाशित मिति

२०८३ असार १० गते, बुधबार ११:३६

१० असार २०८३ काठमाडौं – आज सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार ६०० रुपैयाँले ओरालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंहका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले घट्दै प्रतितोला चार हजार ४८५ रुपैयाँमा पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया