कक्षा १२ को नतिजा सार्वजनिक
प्रकाशित मिति
२०८३ असार ५ गते, शुक्रबार ०९:३३
५ असार २०८३ काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो।
बोर्डका अनुसार यस वर्षको परीक्षामा ४ लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए।

जसमध्ये ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। बोर्डले नतिजासम्बन्धी विस्तृत विवरण आफ्नो आधिकारिक माध्यमबाट सार्वजनिक गरेको जनाएको छ।

Related
Recent News
- ईभी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न ज्ञानेन्द्र शाहीको माग
- रास्वपाको केन्द्रीय समिति १५१ सदस्यीय हुने, ५१ जना सभापतिबाट मनोनीत हुने
- विदेश पठाएका श्रमिकको अवस्था नियमित अनुगमन गर्न म्यानपावर कम्पनीलाई विभागको निर्देशन
- सुनको मूल्यमा भारी गिरावट, तोलामा १० हजार ५०० रुपैयाँ घट्यो
- कक्षा १२ को नतिजा सार्वजनिक
- दक्षिण कोरियामाथि मेक्सिकोको जित, लगातार दोस्रो विजयसँगै विश्वकपमा बलियो सुरुआत
- यस्तो छ आजको मौसम
- सीमा व्यवस्थापन र आर्थिक कूटनीतिलाई सरकारले प्राथमिकतामा राखेको छ : परराष्ट्रमन्त्री खनाल
- काठमाडौं महानगरले ११ महिनामा ४५ प्रतिशत बजेट खर्च गर्यो
- नेप्से ५.०६ अंकले घट्यो, ३ अर्ब ४१ करोड रुपैयाँको कारोबार
Crime
Politics
- रास्वपाको केन्द्रीय समिति १५१ सदस्यीय हुने, ५१ जना सभापतिबाट मनोनीत हुने
- रास्वपाको महाधिवेशनमा गगन थापा र केपी ओलीलाई विशिष्ट अतिथिका रूपमा निमन्त्रणा
- अमेरिका–इरान शान्ति सम्झौताको अवसर उपयोग गर्न सरकारलाई नेकपाको आग्रह
- कांग्रेस क्रियाशील सदस्यता अध्यावधिकको समय आज सकिँदै
- प्राविधिक कारण देखाउँदै रास्वपा बागमती प्रदेश अधिवेशनको निर्वाचन स्थगित




प्रतिकृया