रास्वपाको केन्द्रीय समिति १५१ सदस्यीय हुने, ५१ जना सभापतिबाट मनोनीत हुने
प्रकाशित मिति
२०८३ असार ५ गते, शुक्रबार ११:०९
५ असार २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनमार्फत १५१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने प्रस्ताव पारित गरेको छ।प्रस्तावअनुसार केन्द्रीय समितिमा १०० जना निर्वाचित भएर आउनेछन् भने ५१ जना निर्वाचित सभापतिले मनोनीत गर्ने व्यवस्था गरिएको छ।
निर्वाचित हुने १०० केन्द्रीय सदस्यमध्ये ३५ जना सातै प्रदेशबाट प्रतिनिधित्व गर्नेछन्। रास्वपाका अनुसार प्रत्येक प्रदेशबाट पाँच जनाका दरले ३५ केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था प्रस्ताव गरिएको छ।

यस्तै, प्रदेश सभापतिहरूलाई पदेन केन्द्रीय सदस्य बनाउने व्यवस्था पनि प्रस्तावमा समावेश गरिएको छ। रास्वपाले आगामी महाधिवेशनमार्फत नयाँ संगठनात्मक संरचना लागू गर्ने तयारी गरेको छ।

Related
Recent News
- एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु
- खल्ती मार्फत डिम्याट तथा मेरोशेयर नवीकरण गर्दा १००% क्यासब्याकको अवसर
- कुमारी बैंकको परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी हस्तान्तरण
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत ५० लाख दाबी भुक्तानी
- कप्तानगञ्ज घटनाका मृतक रवीन्द्र मेहताको शव बुझ्न परिवारको अस्वीकार, गृहमन्त्री गुरुङ अस्पताल जाने तयारी
- बागमतीमा नयाँ मन्त्री नियुक्त, शैलेन्द्रमान बज्राचार्यले लिए शपथ
- व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई २४ घण्टे स्पष्टीकरण
- शेयर बजारमा दोहोरो झट्का, नेप्से २१.१५ अंक घट्दा कारोबार ४ अर्ब रुपैयाँमाथि
- प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्नुपर्ने ७ विषय सार्वजनिक गर्दै नेकपाको सरकारलाई प्रश्न
- सुनसरी घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ : एमाले
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- भोलि किन बोलायो राप्रपाले केन्द्रीय कार्यसम्पादन समिति बैठक ?
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने




प्रतिकृया