• ९ असोज २०८३, शुक्रबार
  • ४ः०८ बेलुका

कुमारी बैंकको परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी हस्तान्तरण

प्रकाशित मिति

२०८३ श्रावण १९ गते, मंगलवार ०८:४७

कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधा बमोजिम लाभग्राहीलाई बीमा दाबी रकम हस्तान्तरण गरिएको छ । बना देवी बोहराका श्रीमानको दुर्घटनाबाट निधन भएपछि परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा भएपछि कुमारी बैंकको गौमुल शाखाले १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको हो ।

National Life

कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधा बमोजिम लाभग्राहीलाई बीमा दाबी रकम हस्तान्तरण गरिएको छ ।

बना देवी बोहराका श्रीमानको दुर्घटनाबाट निधन भएपछि परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा भएपछि कुमारी बैंकको गौमुल शाखाले १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया