• ४ साउन २०८३, सोमबार
  • २:०५ बिहान

पूर्वगृहमन्त्री लेखक कम्तीमा २४ दिन हिरासतमा रहने, बन्दी प्रत्यक्षीकरण रिटमा यस्तो आदेश जारी

प्रकाशित मिति

२०८२ चैत्र १६ गते, सोमबार ०५:०३

१६ चैत,२०८२ काठमाडौं – सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै उनकी पत्नी यशोदाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि रिहाइको आदेश दिन अस्वीकार गरिएको हो।

यस आदेशसँगै सरकारले लेखकलाई अनुसन्धानका क्रममा हिरासतमा राख्न पाउने भएको छ। जेन–जी आन्दोलनमा भएको दमनबारे बयान तथा अनुसन्धान अघि बढाउने उद्देश्यले थप प्रक्रिया अगाडि बढ्ने बताइएको छ।

Kamana Sewa

प्रतिकृया