• २ असोज २०८३, शुक्रबार
  • ८ः१४ राती

नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण: प्रहरीले टिकट नलिएका खेलप्रेमीलाई भीड नगर्न अनुरोध

प्रकाशित मिति

२०८२ मंसिर १ गते, सोमबार १२:३५

मंसिर १, २०८२ काठमाडौं— काठमाडौं जिल्ला प्रहरी परिसरले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उद्घाटन खेलका लागि टिकट नलिएका खेलप्रेमीहरूलाई टीयू क्रिकेट मैदान वरपर भीड नगर्न अनुरोध गरेको छ।

National Life

प्रहरीका अनुसार, आज मंसिर १ गतेदेखि २७ गतेसम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेलका सबै टिकट बिक्री भइसकेका छन्। यसैले टिकट नभएका खेलप्रेमीहरूलाई मैदान वरपर भीड नगरी अनुकूल स्थानमै खेल हेर्न र सुरक्षा व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरिएको छ।

उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आज दिउँसो ४ बजेदेखि भिड्दैछन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया