• ३ साउन २०८३, आइतबार
  • ३:४२ बेलुका

काठमाडौं महानगरपालिकाले फोहोर घरभित्रै राख्न आग्रह

प्रकाशित मिति

२०८२ कार्तिक १४ गते, शुक्रबार ०२:१७

कात्तिक १४, २०८२ काठमाडौं— बन्चरेडाँडा ल्याण्डफिल साइटमा अवरोध भएपछि काठमाडौं महानगरपालिकाले महानगरबासीलाई आफ्नो घरबाट निस्कने फोहोर सडकमा नफाल्न र सुरक्षित रूपमा घर/कम्पाउण्डमा राख्न अनुरोध गरेको छ।

Kamana Sewa

प्रतिकृया