दुवै तर्फबाट आएको बादलले मनसुन सक्रिय, आज पनि भारी वर्षाको सम्भावना
प्रकाशित मिति
२०८२ श्रावण २८ गते, बुधबार ०९:३०
श्रावण २८,२०८२ काठमाडौं —बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुसहितको वायु प्रवाहको प्रभावले देशभर मनसुन सक्रिय भएको छ। दुवैतर्फबाट आएको बादलका कारण हिजोदेखि नै धेरै स्थानमा वर्षा भइरहेको छ।
मौसमविदका अनुसार आज पनि देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। केही स्थानमा अति भारी वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ। तर, विहीबार बिहानदेखि तुलनात्मक रूपमा वर्षा कम हुने प्रक्षेपण गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकाले मनसुन सक्रिय भएको जानकारी दिए। उनका अनुसार गत २४ घण्टामा अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ भने केही ठाउँमा अति भारी वर्षा समेत भएको छ।
Recent News
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
- उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
- राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया