• ३ असोज २०८३, शनिबार
  • ८ः५० राती

२० एसपीको सरुवा र पदस्थापन(सूचीसहित)

प्रकाशित मिति

२०८२ श्रावण २८ गते, बुधबार ०९:३६

श्रावण २८,२०८२ काठमाडौं —प्रहरी प्रधान कार्यालयले २० जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा तथा पदस्थापन गरेको छ। हिजो (मंगलबार) जारी विज्ञप्तिमा ११ जना एसपीको पदस्थापन र ९ जनाको सरुवा गरिएको उल्लेख छ।

National Life

कार्यालयका अनुसार सरुवा र पदस्थापन नियमित व्यवस्थापन प्रक्रियाअन्तर्गत गरिएको हो।

हेर्नुस् सूची

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया