• २१ जेठ २०८३, बिहीबार
  • २:२३ बेलुका

राष्ट्रपतिबाट संसद अधिवेशन आव्हान

प्रकाशित मिति

२०८२ बैशाख ३ गते, बुधबार ०१:३३

वैशाख ३, २०८२ काठमाडौँ: राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनकोअधिवेशन आव्हान गरेका छन् ।

राष्ट्रपति पौडेलले बुधबार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/१/२ को सिफारिसमा संवत् २०८२ साल वैशाख १२ गते शुक्रबारका दिन १३:०० बजे अन्तर्राष्‍ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया