• ५ साउन २०८३, मंगलबार
  • ५:०६ बेलुका

सुनको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

प्रकाशित मिति

२०८१ श्रावण २४ गते, बिहीबार ११:५५

साउन २४, २०८१ काठमाडौँ: नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले बढेर १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४५ हजार ९०० रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ ।

Kamana Sewa

यस्तै तेजाबी सुन तोलामा १ हजार ६९० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो ।

Classic Tech Desktop

प्रतिकृया