फिदिममा विद्यालय समयमा सवारी साधन चलाउन नपाईने
प्रकाशित मिति
२०७६ भाद्र १९ गते, बिहीबार १०:४१
पाँचथर । पाँचथरको फिदिम बजारमा विद्यालय समयमा सवारी साधन चलाउन निषेध गरिएको छ । विद्यालय समयमा सवारीको चाप बढनाले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले फिदिम नगरपालिका वडा नम्बर १ को कार्यालयले समय तोकेर प्रवेश निषेध गर्ने गरी होडिङ बोर्ड राख्न थालेको छ ।
]
विद्यालय समयमा बजार क्षेत्रभित्र तिव्र गतिमा सवारी चलाउने, मालवाहक तथा ठूला सवारी साधानहरु संचालन गर्दा दुर्घटनाको जोखिम वढेको भन्दै होडिङ बोड राखिएको फिदिम १ कार्यवाहक वडाअध्यक्ष राजकुमार नेम्बाङले जानकारी दिनुभयो ।
Related
Recent News
- कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
- नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया