• ५ साउन २०८३, मंगलबार
  • ३:५७ बेलुका

आज मगलबर सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ भाद्र १७ गते, मंगलवार १२:०५

काठमाडौं, आज सुनचाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार बजारमा सुन ५ सय र चाँदी १० रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला ७२ हजारमा कारोबार भएको छापावाला सुन आज ५ सयले बढेर प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै, तेजावी सुन प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया