• २१ भदौ २०८३, आइतबार
  • १०ः४४ बिहान

सिंहदरबारभित्र एक कर्मचारी मृत अवस्थामा फेला

प्रकाशित मिति

२०७६ भाद्र ३ गते, मंगलवार ०१:४८

काठमाडौँ, सिंहदरवारस्थि राष्ट्रिय योजना आयोगको कार्यालयमा एक कर्मचारी मृत अवस्थामा फेला परेका छन् ।

National Life

प्रहरीका अनुसार आज कार्यालय खुल्दा आयोगमै कार्यरत सुब्बा बच्चुराम केसी आफ्नै कार्यकक्षमा एक तलामाथि उनलाई मृत अवस्थामा फेला परेको र उनको अवस्था हेर्दा विष सेवन गरेर आत्महत्या गरेको प्रहरीको अनुमान रहेको छ ।

प्रहरीले मुचुल्का उ ठाई शव पोष्टमार्टम गर्न लैजाने तयारी गरेको जनाइएको छ ।

Classic Tech Desktop

प्रतिकृया