कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
प्रकाशित मिति
२०८० असार २७ गते, बुधबार ११:२८
२६ असार २०८०, काठमाडौँ: नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। बुधबार दिउँसो १ बजेका लागि बैठक तय भएको थियो।
कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले केन्द्रीय समिति बैठक स्थगित गरिएको सेतोपाटीलाई बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि बैठक स्थगित भएको हो।

सभापति शेरबहादुर देउवा प्रधानमन्त्री दाहाललाई समवेदना दिन नर्भिक अस्पताल पुगेका छन्। कांग्रेस केन्द्रीय समिति बैठक अब कहिले बस्ने भन्नेबारे विज्ञप्ति निकालेर जानकारी दिइने पराजुलीले बताए।

Related
Recent News
- देश चलाउन नसक्ने भए मार्ग प्रशस्त गर्नुस्: प्रधानमन्त्रीलाई सांसद आरेन राईको आग्रह
- लघुवित्त पीडितसँग वार्ताका लागि अर्थमन्त्रीले गठन गरे पाँच सदस्यीय समिति
- सुनसरी घटनामा एमालेको प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
- कप्तानगञ्ज घटनामा कांग्रेसको सरकारलाई प्रश्न: जिम्मेवारी लिएर जवाफ देऊ
- सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढ्यो, चाँदी सस्तो
- शिव शिखर सहकारीका थप ५६ बचतकर्ताले पाए बचत रकम फिर्ता
- प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक
- राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेट, संसदीय गतिविधिबारे छलफल
- लुम्बिनीमा मन्त्रालय संख्या घटाइयो, अब कति ?
- यस्तो छ आजको मौसम
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत




प्रतिकृया