• १४ साउन २०८३, बिहीबार
  • १२:१० बेलुका

सीता दाहालको निधनप्रति ओलीद्वारा दु:ख व्यक्त

प्रकाशित मिति

२०८० असार २७ गते, बुधबार ११:४१

२७ असार २०८०, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधनप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुस्ख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत् एक सन्देश जारी गर्दै ओलीले दाहालको निधनले आफू अत्यन्त दु:खी भएको बताएका छन् ।


पूर्वप्रधानमन्त्री ओलीले दिवंगत दाहालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डसहित शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका छन् ।

Kamana Sewa

दाहालको बुधबार बिहान ८:३३ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

Classic Tech Desktop

प्रतिकृया