• १४ साउन २०८३, बिहीबार
  • ११:३२ बिहान

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक

प्रकाशित मिति

२०८३ श्रावण १४ गते, बिहीबार १०:३३

१४ साउन २०८३ काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन्। समसामयिक सुरक्षा अवस्था, शान्ति–सुरक्षा तथा राष्ट्रिय महत्वका विषयमा छलफल गर्न प्रधानमन्त्री शाहले परिषद्को बैठक आह्वान गरेका हुन्।

बैठकमा पछिल्ला सुरक्षा चुनौती, सुरक्षा निकायको तयारी तथा आवश्यक रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ।

Kamana Sewa

प्रतिकृया