• २१ जेठ २०८३, बिहीबार
  • ११:३१ बिहान

आज राष्ट्रपति पौडेल डिस्चार्ज हुने

प्रकाशित मिति

२०८० जेष्ठ ३१ गते, बुधबार ०७:५४

३१ जेठ २०८०, काठमाडौँ : हिजाे मंगलबार मुटुमा समस्या देखिएका कारण शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल बुधबार डिस्चार्ज हुँदैछन् ।


राष्ट्रपति पौडेलको उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको सो अस्पतालले एक विज्ञप्ति गरी जानकारी दिएको छ।

Kamana Sewa

हिजो बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई चिकित्सकको सल्लाह अनुसार २४ घन्टासम्म अवलोकनमा राखिएको र आज डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले जानकारी दिए।

Classic Tech Desktop

प्रतिकृया