नेपाल भ्यालुयर्स एशोसिएशनको प्रतिनिधि टोली न्यूजिल्याण्ड पुगे
प्रकाशित मिति
२०८० जेष्ठ २५ गते, बिहीबार ०३:२६
२५ जेठ २०८०, काठमाडौँ : ग्लोबल भ्यालुयसन कन्फ्रेन्स (ग्लोबल मूल्याङ्कन सम्मेलन) मा सहभागी हुन नेपाल भ्यालुयर्स एशोसिएशनको प्रतिनिधि टोली न्यूजिल्याण्ड पुगेको छ । न्युजिल्याण्डमा आजदेखि (२०२३ जुन ७ देखि ९ सम्म) हुने तीन दिने सम्मेलनमा सहभागी हुन नेपाल भ्यालुयर्स एशोसिएशनका कार्यकारी केन्द्रीय समिति सदस्य इन्जिनियर सचिन भट्टराई र कोशी प्रदेश सचिव विवेक श्रेष्ठ न्यूजिल्याण्ड प्रस्थान गरेका हुन् ।
यसमा न्युजिल्याड लगायत संसारभरका मूल्याङ्कनकर्ताहरुको सहभागिता रहने छ । नेपाल भ्यालुयर्स एशोसिएशनले सन् २०२० सेप्टेम्बर २० मा आईभिएससी को सदस्यता प्राप्त गरेको थियो ।

Related
Recent News
- गण्डकीमा एमालेले मन्त्री फिर्ता बोलाउने, सामूहिक राजीनामा दिने
- बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
- बेनी हाइड्रोपावरको आईपीओ भदौ २२ गतेदेखि, सर्वसाधारणका लागि ८ लाख ६३ हजार २०० कित्ता
- आजको मौसम : यी प्रदेशमा वर्षा, चट्याङ र भारी वर्षाको सम्भावना
- प्रतिनिधिसभाको बैठक आज, यी विषयमा हुँदैछ छलफल
- नबिल बैंकको डीसीईओमा गणेशप्रसाद अवस्थी नियुक्त
- भ्रामक प्रचार गरे आफ्ना अभिकर्तालाई कारवाही गर्ने नेपाल लाइफको चेतावनी
- मुक्तिनाथ विकास बैंक र सिप्रदी ट्रेडिङबीच टाटा पिकअप तथा साना व्यावसायिक सवारीसाधन खरिदमा सहज वित्तीय सुविधा उपलब्ध गराउने समझदारी
- इन्दिरा राना र रामबहादुर थापाका सात शब्द संसद् अभिलेखबाट हटाइयो
- सन नेपाल लाइफद्वारा मधेश प्रदेशका ‘एडीएम’ तथा अभिकर्ता सम्मानित
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया