राष्ट्रियसभाको बैठक सर्यो, बुधबार बस्ने
प्रकाशित मिति
२०८० जेष्ठ २३ गते, मंगलवार १२:५०
२३ जेठ २०८०, काठमाडौँ: मंगलबार बस्ने भनिएको राष्ट्रियसभा बैठक बुधबार बिहानका लागि सरेको छ ।
आज बिहान ११ः११ बजे तय भएको बैठक विशेष कारणवश भोलि बिहान ११ः११ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । आज बस्ने भनिएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची थियो ।

साथै अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत प्रस्ताव गर्ने कार्यसूची थियो ।

Related
Recent News
- मायादेवीमा १२ करोड लगानीमा भारद्वाज तेल उद्योग सञ्चालन
- साउनमा वाणिज्य बैंकको निक्षेप २१ अर्ब ६३ करोडले घट्यो
- गरिमा चौधरी बलात्कार–हत्या प्रकरणमा थप एक पक्राउ, पक्राउ पर्नेको संख्या ९ पुग्यो
- लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग
- सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले बढ्यो
- नेपाल टेलिकमले ब्रोकर कम्पनी सूचीकरणका लागि आवेदन माग्यो
- ठमेल प्लाजा होटलले आईपीओ जारी गर्ने
- प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
- बागमतीका मुख्यमन्त्री थापामगरले आज विश्वासको मत लिँदै
- साउनमा नेप्सेमा ५४ करोडभन्दा बढी कित्ता धितोपत्र सूचीकृत
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया