• ४ साउन २०८३, सोमबार
  • ५:०४ बिहान

मोहन वैद्य र धमेन्द्र बास्तोला नेतृत्वका पार्टीबीच एकताको तयारी

प्रकाशित मिति

२०७९ चैत्र २४ गते, शुक्रबार ०९:१८

चैत २४, २०७९, काठमाडौँ: मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत)बीच एकता हुँदैछ। पार्टी एकताबारे जानकारी दिन आज शुक्रबार दुवै पार्टीले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका छन्।


नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा परित्याग गरी बास्तोलाले नेकपा बहुमत घोषणा गरेर अलग्गै राजनीतिक गतिविधि गर्दै आएका थिए। नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलाका अनुसार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज दुई पार्टीको संयुक्त पत्रकार सम्मेलन हुँदैछ।

Kamana Sewa

आगामी वैशाख १८ गते पार्टी एकता गर्ने दुवै पार्टीको तयारी छ।

Classic Tech Desktop

प्रतिकृया