• ४ साउन २०८३, सोमबार
  • २:३३ बिहान

टेक्नोलोजीको चयाम्पियन TVS ले ल्यायो नयाँ बर्षमा आकर्षक अफरहरु

प्रकाशित मिति

२०७९ चैत्र २१ गते, मंगलवार १०:०१

चैत २१, २०७९, काठमाडौँ: नेपाली टु विलर मार्केटको टेक्नोलोजी चयाम्पियनस्का रुपमा स्थापित TVS ले नयाँ बर्षमा आकर्षक अफरहरु लिएर आएको छ । गुणस्तर र टेक्नोलोजी फ्रेन्डली मोटरसाइल उत्पादनमा सधैँ अगाडि रहेको यस ब्राण्डले पछिल्लो समय आफना बाइक र स्कुटरमा एडभान्स्ड फिचरहरु राख्दै प्रयोगकर्ताहरु माँझ निकै ठूलो प्रभाव पार्न सफल बनेको छ ।


स्मार्ट कनेक्ट , रेस ट्युन्ड फ्युल इन्जेक्सन , भिभिन्न। राइड मोडस् र भोइस कमान्ड जस्ता फिचरलाई राखेर आफ्ना साधनलाई थप आकर्षक, उपयोगी र युजर फ्रेन्डली बनाउँदै सबैको मन जित्न् सफलTVS, बजारको लिडिङ् टेक्नोलोजी फोकस्ड ब्राण्ड हो।यस नयाँ बर्षको अवसरमा TVS ले आफ्ना हरेक बाइकको खरिदमा रु ८०००को स्योर सट क्यास डिस्काउन्ट, स्कुटरको खरिदमा ७००० स्योर सट क्यास डिस्काउन्ट, र अपाचे बाइकको खरिदमा रु ५००० मुल्य बराबरको हेल्मेट सित्तैमा दिनेछ । त्यसका साथै 0 % ब्याजदरको फाइन्यान्स सुबिधा र बाइक एक्सचेन्जमा बजार मुल्य भन्दा १०,००० बढी भ्यालुएसन पनि दिने निधो गरेको छ । यो अफर देशैभर चैत्र १९, २०७९ बाट सुरु भएर सिमित अवधिको लागि मात्र लागु हुनेछ ।

Kamana Sewa

जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन,नवीनटेक्नोलोजीको प्रयोग,बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ ।

Classic Tech Desktop

प्रतिकृया