टर्की भूकम्प: भलिबल टोलीको खोजी गर्दा तीन जनाको शव फेला
प्रकाशित मिति
२०७९ माघ २६ गते, बिहीबार ०६:४४
२६ माघ, २०७९, काठमाडौँ: टर्कीमा सोमबारको भूकम्पमा परेका एक विद्यालयको भलिबल टोलीको भत्किएको एक होटेलमा खोजी गर्दा तीन जनाको शव फेला परेको बिबिसीले जनाएको छ। एडियामानको इसियास होटलबाट दुई शिक्षक र एक विद्यार्थीको शव फेला पारेको अधिकारीहरूले बताएका छन्।
महिला र पुरुषको टोलीसहित ३९ जना भवन भत्किदा भित्र रहेको बताइएको छ। जहाँ अहिले खेलाडीका परिवार जम्मा भएका छन् भने खोजी कार्य भइरहेको छ। भूकम्पका कारण दक्षिणी टर्की र उत्तरी सिरियामा हजारौंको मृत्यु भएको छ। खेलाडीहरू शिक्षक र अभिभावकसँगै फामागुस्ता टर्किस मारिफ कलेजबाट अदियामान गएका थिए।

सात तले भवन भत्किएपछि चार जना आफैं भग्नावशेषबाट बच्न सफल भएको बताइएको छ। एजेन्सी

Related
Recent News
- देशभर जनैपूर्णिमा पर्व मनाइँदै, जनै तथा रक्षासूत्र धारण गर्नेको भीड
- विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित
- रसुवा बाढीमा मृत्यु हुनेको संख्या ३८९ पुग्यो, ४६६ घाइतेको उद्धार
- सरकारी कर्मचारीको तलबबाट विपद् उद्धार कोषमा रकम जम्मा गरिने
- चाँगुनारायण नगरपालिकाले बाढीपीडितका लागि ५० लाख ३५ हजार सहयोग गर्ने
- अस्पतालमा आफन्त खोज्दै रसुवा बाढीपीडित, अस्पतालबाहिर एउटै प्रश्न-मेरो मान्छे कहाँ छ?
- उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो
- बाढीमा मृत्यु भएकाको कानको मुन्द्रा थुत्ने दुई जना पक्राउ
- चीनको चेतावनी : नेपाल नजिकै ठूलो ताल बन्यो, बाँध फुट्ने खतरा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया